मिर्गौलाको डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली « Khabarhub

मिर्गौलाको डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली आइतबार दिउँसो हेमोडायलसिसका लागि ग्रान्डी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कात्तिक ३० गते तेस्रो पटक मिर्गौलाको डायलासिस गराएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ४ : २७ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास