५ थान हतियारसहित ४ जना पक्राउ « Khabarhub

५ थान हतियारसहित ४ जना पक्राउ


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की प्रहरीले अवैध रुममा लुकाई राखेको ५ थान हातहतियार सहित ४ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र शिशुवा प्रहरी पोष्टबाट खटिएको विशेष प्रहरी टोलीले २२ बोर राइफल लेन्स १ थान, १२ बोर सर्ट गन १ थान र भरुवा बन्दुक ३ थान सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपा गाँउपालिका वडा नम्बर ७ घर भई हाल पोखरा ३० शिशुवा बस्ने वर्ष ५५ का नारायणबहादुर गुरुङ, रुपा गाँउपालिका ७ तालवेशीका ४८ वर्षीय दिलबहादुर गुरुङ, ५४ वर्षका मनबहादुर थापामगर र रुपा गाँउपालिका ७ तिलखोरिया बस्ने ४५ वर्षका सुरेश गुरुङ रहेका छन् । पक्राउ परेका चारै जनालाई मंगलबार म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ७ : २७ बजे

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको

देउवालाई स्वागत गर्ने नेताहरूको भिडमा भेटिएनन् शेखर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि काठमाडौंमा

छानबिन प्रतिवेदन सार्वजनिक गरेकोमा एनसेलले गर्‍यो सरकारको भर्त्सना

काठमाडौं– सरकारले ‘एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन,

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका

कागबेनी-छुसाङ सडक निर्माण सुरु

मुस्ताङ– छुसाङ-कागबेनी १० किलोमिटर सडक  निर्माण सुरु भएको छ ।