फिफा क्लब विश्वकप खेल्ने ७ टिमको लाग्यो टुंगो « Khabarhub

फिफा क्लब विश्वकप खेल्ने ७ टिमको लाग्यो टुंगो


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल खेल्ने ७ टिमको टुंगो लागेको छ ।

आइतबार सम्पन्न एएफसी च्याम्पियन्स लिगको खेलमा जापानको उरावा रेड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अलहिलालले उपाधि जितेसँग ६ महादेशका सात टिमको टुंगो लागको हो ।

अब क्लब विश्वकपमा च्याम्पियन्स लिग विजेता लिभरपुलसहित आयोजक राष्ट्र कतारको अल साद, ब्राजिलको फ्लामेन्गो, ट्युनिसियाको एस्पेरान्स डी टुनिस, मेक्सिकोको मोन्टेरे र न्यु क्यलेडोनियाको हिएन्घेने स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

दोहामा आयोजना हुने क्लब विश्वकप फुटबल डिसेम्बर ११ बाट २२ सम्म सञ्चालन हुने५ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ७ : १८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन