नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, तीनदिन हिमपातको सम्भावना « Khabarhub

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, तीनदिन हिमपातको सम्भावना


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रही पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंसिक बदली रहनेछ। हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

मंसिर १० गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

मंसिर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि