भगवान रामले हानेको बाणबाट बनेको यो कुण्ड जीर्ण बन्दै « Khabarhub

भगवान रामले हानेको बाणबाट बनेको यो कुण्ड जीर्ण बन्दै


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाल्पा– भगवान रामले हानेको बाणबाट बनेको कुण्ड जीर्ण बनेको छ ।

त्रेतायुगमा भगवान राम वनबासका क्रममा वाण हानेर यो कुण्ड निर्माण भएको किंवदन्ती छ । पाल्पाको रामपुर क्षेत्रमा अवस्थित यो कुण्ड संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

भगवान राम वनवासका क्रममा सीता रजस्वला भएकोले स्नानका लागी बाण हानेर यो कुण्ड तयार भएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ३३ बजे

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६