फिल्म लेख्नुस्, ३ लाख जित्नुस् « Khabarhub

फिल्म लेख्नुस्, ३ लाख जित्नुस्


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ब्ल्याक आईज क्रियसनले स्क्रिप्ट राइटिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ । फिल्मको कथा राम्रो नभएका कारण राम्रा फिल्म बन्न नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिता हुन लागेको हो ।

‘स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस्’ नाराका साथ टिमले आफ्नो मेगा प्रोजेक्ट चलचित्रका लागि कथा खोजी गरेको हो । आयोजक स‍ंस्थाले उत्कृष्ट स्कृिप्टलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको छ ।

आयोजकका अनुसार प्रतियोगीले प्रेम कथालाई समेट्न सक्नेछन् । पर्तिस्पर्धामा सहभागी हुन् चाहनेले आफ्नो स्क्रिप्ट इमेलमार्फत [email protected] मा पठाउनुपर्ने आयोजकले जनाएको छ । आफ्नो स्क्रिप्ट २०२१ अप्रिल २१ सम्म पठाउन सकिने बताइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ५६ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक