आखिर रणवीर सिंहले किन नगर्ने भए ‘सुपरहिरो’को फिल्म? « Khabarhub

आखिर रणवीर सिंहले किन नगर्ने भए ‘सुपरहिरो’को फिल्म?


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऋतिक रोशन र टाइगर श्राफले सुपरहिरोमा आधारित फिल्ममा काम गरेर बलिउडमा चर्चा कमाए । केही समयदेखि बलिउडमा रणवीर सिंहले पनि सुपरहिरो फिल्ममा काम गर्ने चर्चा थियो ।

यतिबेला खबर आएको छ कि, सुपरहिरोको फिल्ममा अभिनय गर्ने अफरलाई रणवीरले इन्कार गरेका छन् ।

उनले यो फिल्म गर्नमा रुचि त देखाएका थिए तर स्किृप्ट चित्त नबुझ्दा फिल्म इन्कार गरे । भारतीय मिडियाका अनुसार रणवीरको टिमले फिल्मको स्किृप्ट चित्त बुझाएन । त्यसैले पनि फिल्म रणवीरले नगर्ने भए ।

यो एक मेगा प्रोजेक्ट थियो । फिल्मलाई मेकर्सले जबरजस्त बनाउने सोचिरहेका थिए । तर रणवीरले इन्कार गर्दा फिल्म नबन्ने सम्भावना देखिएको छ ।

रणवीर यतिबेला रोहित सेट्टीको एक सिरिजमा काम गरिरहेका छन् । पछिल्लो समय उनले एकपछि अर्को हिट फिल्म दिइरहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ३ : ३३ बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्