बिरामीमाथि बलत्कारको आरोप लागेका मेडिसिटी अस्पतालका डाक्टर झा निलम्बनमा « Khabarhub

बिरामीमाथि बलत्कारको आरोप लागेका मेडिसिटी अस्पतालका डाक्टर झा निलम्बनमा


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिरामीमाथि बलत्कार प्रयासको आरोप लागेका मेडिसिटी अस्पतालका डाक्टर रोहित प्रसाद झालाई अस्पतालले निलम्बन गरेको छ ।

बिरामीमाथि बलत्कार प्रसास गरेको उजुरी परेपछि अस्पतालले सोमबार उनलाई निलम्बन गरेको अस्पतालकी प्रेस संयोजक मनिता पोखरेलले खबरहबलाइ बताइन् ।

‘हिजो बेलुका नै यो विषयमा कुरा आएको थियो । बिरामी महिलाले संस्थाको ‘थ्रु’ बाट गुनासो गरेपछि उहाँ हिजो बेलुका नै सस्पेन्सनमा पर्नुभएको थियो , उनले भनिन्,  ‘आज प्रहरीले पक्राउ नै गरेपछि अस्पतालले निलम्बन गरिसक्यो ।’

पीडित महिलाले एक संस्थामार्फत गुनासो गरेकाले उनको विषयमा कुनै जानकारी नभएको पोखरेल को भनाइ छ । जनरल फिजिसियन डा झा डेढ महिना अघि मात्र मेडिसिटि हस्पिटलमा काम गर्न पुगेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : ०२ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी