राष्ट्रपति सेनाको रात्रिभोजमा सरिक « Khabarhub

राष्ट्रपति सेनाको रात्रिभोजमा सरिक


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यमा मंगलबार साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित रात्रिभोज समारोहमा सरिक भएकी छिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल समारोहमा सहभागी भएका थिए ।

त्यसैगरी रात्रिभोजमा मन्त्रिगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यपारी, कलाकार, पत्रकार एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको पनि सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ४९ बजे

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन