तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम « Khabarhub

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह एनपीएलको उद्घाटन खेल अवलोकनका लागि कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुगेका छन् ।

प्रधानमन्त्री उपस्थित भएपछि रंगशालाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । 

खेलमा सुदूरपश्चिमले छैठौँ विकेट गुमाएको छ । खेलको ९ ओभर २ बलमा सुदूरपश्चिमका शेर्फेन रदरफोर्ड आउट भए । ४ बल खेलेका उनले १ रन बनाए । उनलाई शेर मल्लले आउट गरेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ६ : १६ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान