रिलिज पहिले नै विवादमा फस्यो सलमान खानको फिल्म ‘दबंग ३’ « Khabarhub

रिलिज पहिले नै विवादमा फस्यो सलमान खानको फिल्म ‘दबंग ३’


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ रिलिजभन्दा पहिले नै विवादमा फसेको छ । हिन्दू जनजागृति समितिले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनलाई फिल्मको सर्टिफिकेट नदिन आग्रह गरेको छ ।

समितिले फिल्मको शीर्ष गीत ‘हुड हुड दबंग’ मा देखाइएको नृत्यले हिन्दू भावनामाथि ठेस पुर्‍याउने प्रयास गरेको आरोप लगाएको छ ।

फिल्मको गीतमा सलमान खानसँग ऋषिहरुले आपत्तिजनक किसिमले नृत्य गरेको देखाइएको भन्दै समितिले विरोध गरेको हो । यो नृत्यले हिन्दूहरुको भावनामा ठेस पुर्‍याएको समितिको दाबी छ ।

फिल्मको गीतमा सलमान खान नदीको किनारमा ऋषिहरुसँग नाच्दै गरेको देख्न सकिन्छ । यसका अलावा उनले ३ जनासँग आशीर्वाद लिन्छन् । ती ३ जना शिव, विष्णु र ब्रह्माको भेषमा हुन्छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ११ : ५३ बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्