अन्तर्वार्तामै रणवीरले गरे दीपिकालाई चुम्बन, भिडियो भाइरल ! « Khabarhub

अन्तर्वार्तामै रणवीरले गरे दीपिकालाई चुम्बन, भिडियो भाइरल !


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दीपिका पादुकोण र रणवीर सिंहको बिहे भएको एक वर्ष भइसकेको छ । बिहेअघि पनि यो जोडी झण्डै ६ वर्ष प्रेममा थिए । रणवीरले कतिपटक त भनिसकेका छन्, दीपिकालाई पत्नीका रुपमा पाउँदा उनी कति खुशी छन् ।

यी दुईको यो माया एक अन्तर्वार्ताका क्रममा पनि देखियो । अन्तर्वार्ताका क्रममा दीपिकालाई रणवीरले किस गरिदिएपछि अन्तर्वार्ताकारले नै यसो नगर्न भन्दै आग्रह गरे ।

हालै दीपिका, आलिया भट्ट, रणवीर सिंह, आयुष्मान खुराना, मनोज बाजपेयी, विजय लगायतको कलाकार टिम फिल्म क्याम्पेनिङका लगि अन्तर्वार्तामा गएका थिए ।

अन्तर्वार्तामा होस्ट अनुपमा चोपडा र विजय सेतुपति एकसाथ देखिए । अनुपमाको प्रश्नमा आलिया केही बोल्दै थिइन् । यत्तिकैमा दीपिकालाई रणवीरले काँधमा चुम्बन गरिदिए ।

रणवीरले यसो गरेपछि अन्तर्वार्ताकारले त्यसो नगर्न आग्रह गर्छिन् । आयुष्मान बीचैमा बोल्छन्, ‘यो त गाह्रो हो त ।’ यसपछि सबै हाँस्न थाल्छन् । दीपिका पनि हाँस्छिन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फ्यानले भिडियोमा विभिन्न खाले कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : २४ बजे

पूर्वअनुमतिबिनाको समुद्री आवागमनविरुद्ध इरानको चेतावनी, हर्मुजमा कारबाहीको संकेत

एजेन्सी– इरानले हर्मुज जलघाँटीबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री

नेपाल मेडिकल काउन्सिलद्वारा घरमै बसेर उजुरी दिन सकिने पोर्टल सञ्चालन

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले आफ्नो सेवा प्रवाहलाई थप

घूस प्रकरणमा श्रीलङ्काली पूर्वमन्त्रीका छोरा पक्राउ

कोलम्बो- श्रीलङ्कामा पूर्वन्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागूऔषध

अर्जेन्टिनामा ठडियो मेस्सीको ८५ फिट अग्लो प्रतिमा, भारतको पश्चिम बंगलमा हटाइएको मूर्तिभन्दा पनि ठूलो

काठमाडौं- अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाको पाटागोनिया क्षेत्रस्थित

ओमानमा द्विपक्षीय आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौं- ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन