राप्ती पुलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते « Khabarhub

राप्ती पुलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

लमहीबाट गढवातर्फ जाँदै गरेको मोटरसाइकल बुधबार बिहान राप्ती पुलमा दुर्घटनामा परेको हो।

दुर्घटनामा गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा सोही स्थानका १८ वर्षीय राहुल थापा र नवीन गुरुङ घाइते भएका छन्। घाइते दुवै जनाको अवस्था र उपचारबारे थप विवरण प्राप्त भएको छैन।

दुर्घटनाको कारण खुल्न बाँकी छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १० : ४९ बजे

राष्ट्रिय हित र जनताका मुद्दामा एमाले एकताबद्ध हुनुपर्छ : बादल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय हित र जनताका

राप्ती पुलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

दाङ- दाङको राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन

तनहुँ र नवलपरासी पूर्वको पूर्वाधार विकास कार्यालय दमौलीमा स्थापना

दमौली– तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको पूर्वाधार विकाससम्बन्धी

एआईको विकासमा अवरोध नगर्न ट्रम्पको आग्रह

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकासमा