चितवनले गुमायो छैठौँ विकेट « Khabarhub

चितवनले गुमायो छैठौँ विकेट


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा चितवनले छैठौँ विकेट गुमाएको छ । खेलको ११ ओभर ४ बलमा चितवनका उसामा मीर आउट भए । ५ बलको सामना गरेका उनले २ रन जोडे ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ५ : ५९ बजे

भारतका कुशाग्रको शतक पूरा

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा समर्थकको भीड (फोटो फिचर)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट नपाएपछि आक्रोशित

फाइनल खेल अगाडि रोहित र दीपेन्द्रको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त

भारतका दुबै ब्याटरको अर्धशतक, साझेदारी पनि शतकीय

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

एजेन्सी– इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड