चितवनका मलानको अर्धशतक « Khabarhub

चितवनका मलानको अर्धशतक


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा चितवनका डाविड मलानको अर्धशतक पूरा भएको छ । खेलको १५ ओभर १ बलमा चौका प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ६ : १९ बजे

भन्सार छलीका नौ लाख बराबरका सामान बरामद

वीरगन्ज– प्रहरीले नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न तथा

नेपाललाई भारतले दियो भीमकाय लक्ष्य

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि

भारतको छैठौँ विकेट पतन, रिंकु सिंह पनि आउट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीका ५ र लुम्बिनीका २ जिल्लामा खेल हुने, सुर्खेतमा मात्रै २३ खेल

 काठमाडौँ– कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गतका खेलहरू