काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।
खेलमा भारतले छैठौँ विकेट गुमाएको छ । खेलको ४६ ओभर २ बलमा भारतका रिंकु सिंह आउट भए ।
आउट हुनुअघि उनले ७ बलमा ९ रन बनाए ।
उनको स्थानमा शहबाज अहमद क्रिजमा आएका छन् । अहिले क्रिजमा उनीसँगै सूर्यांश सेग्डे पनि छन् ।














प्रतिक्रिया