बञ्चरो प्रहार गरी भतिजोद्वारा काकाको हत्या « Khabarhub

बञ्चरो प्रहार गरी भतिजोद्वारा काकाको हत्या


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए ।

बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए ।

हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बञ्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको  डिएसपी ओझाले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ३३ बजे

भीपी अग्रवाल फाउन्डेशनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत

काठमाडौं– शिक्षासेवी, अध्यता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा.भी.पी. अग्रवालको

महिलालाई थारु परिकार बनाउने सीप

दाङ– थारु जातिले खाने परिकारलाई जोगाउन यहाँका स्थानीय ४० जना

अमेरिकासँगको बढ्दो तनावबीच इरानी गृहमन्त्री पाकिस्तान भ्रमणमा

इस्लामाबाद- अमेरिकासँगको बढ्दो द्वन्द्वबीच इरानका गृहमन्त्री एस्कान्दर मोमेनी सोमबार पाकिस्तानको राजधानी

‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘कानुन सुधार र

‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका असरमा