भारतका कुशाग्रको शतक पूरा « Khabarhub

भारतका कुशाग्रको शतक पूरा


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।

३ विकेट गुमाइसकेको भारतका लागि हाल क्रिजमा तिलक वर्मा र कुमार कुशाग्र रहेका छन् । खेलमा कुमार कुशाग्रले शतक पूरा गरेका छन् ।

खेलको ३९ ‌ओभर ५ बलमा रशिद खानलाई छक्का हान्दै कुशाग्रले शतक पूरा गरे । ९३ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ६ : ४७ बजे

धेरै समयपछि नेपाललाई सफलता, शतक बनाएका कुशाग्र ललितको बलमा ‘बोल्ड’

काठमाडौं– एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

भारतका कुशाग्रको शतक पूरा

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा समर्थकको भीड (फोटो फिचर)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट नपाएपछि आक्रोशित

फाइनल खेल अगाडि रोहित र दीपेन्द्रको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त

भारतका दुबै ब्याटरको अर्धशतक, साझेदारी पनि शतकीय

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत