लुम्बिनीले गुमायो पाचौँ विकेट, सन्दीप जोरा आउट « Khabarhub

लुम्बिनीले गुमायो पाचौँ विकेट, सन्दीप जोरा आउट


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी छ । फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा सुदूरश्चिमले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले अहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा लुम्बिनीले पाचौँ विकेट गुमाएको छ । खेलको १६ ओभर २ बलमा लुम्बिनीका सन्दीप जोरा आउट भए । आउट हुनुअघि उनले ५ बलमा ४ रन बनाए ।

आज सुदूरपश्चिमको टिममा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, डा. ईशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दीपक बोहरा, सैफ जैब, जर्ज मुन्से, स्कट कुग्लेन र थारिन्दु रत्नायके छन् ।

त्यसैगरी, लुम्बिनीको टिममा कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दिलीप नाथ, किशोर महतो, क्रिश्चियन ट्रम्पलमन, निरोशन डिकवेला, डीआरसी शर्ट र अली शेख रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ६ : २० बजे

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीकाे शिष्टाचार भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार

लुम्बिनीले गुमायो पाचौँ विकेट, सन्दीप जोरा आउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

लुम्बिनीले गुमायो चौथो विकेट, कप्तान रोहित पौडेल रनआउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

एनपीएल फाइनल : लुम्बिनीले गुमायो तेस्रो विकेट, रत्नायकेको बलमा डिकवेला आउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी