साग खेलकुद– पाकिस्तानद्वारा माल्दिभ्स पराजित « Khabarhub

साग खेलकुद– पाकिस्तानद्वारा माल्दिभ्स पराजित


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पाकिस्तानले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाकिस्तानले सागमा राम्रो सुरुवात गरेको हो ।

पाकिस्तानले माल्दिभ्सलाई २५–१६, २५–२३ र २५–१५ स्कोरमा पराजित गरेको हो ।

जितसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ ।

पाकिस्तानले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ५९ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्