प्रधानमन्त्री शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री « Khabarhub

प्रधानमन्त्री शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका भारतीय विदेशमन्त्री एस जयशङ्कर होटेल ताजमहल पुगेका छन् ।

आजै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि भारतीय विदेशमन्त्री उनी बसेको होटेल पुगेका हुन् ।

प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीचको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ६ : १६ बजे

नयाँ पुस्तामा पठन संस्कृति र सिर्जनशीलता विकास गर्न सभामुख अर्यालको जोड

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ पुस्तामा पठन संस्कृति,

प्रधानमन्त्री शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका

एनपीएलपछि दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

जेरुसलेम- इजरायलमा गठबन्धन सरकार गठनको सम्भावना खोज्दै कार्यवाहक प्रधानमन्त्री बेन्जामिन

तीन शतक, करोडौँ पुरस्कार, एनपीएल तेस्रो संस्करणले नेपाली क्रिकेटलाई के दियो ?

तीन शतक, अन्तिम खेलमा छक्काको वर्षा, नयाँ खेलाडीको उदय र