पाकिस्तान ‘ए’ विरुद्ध अभिषेश गाैतमको डेब्यु « Khabarhub

पाकिस्तान ‘ए’ विरुद्ध अभिषेश गाैतमको डेब्यु


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाली क्रिकेट टोलीका बलर अभिषेश गौतमले ‘लिस्ट ए’ क्रिकेटमा डेब्यु गरेका छन् । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा पाकिस्तान ‘ए’ विरुद्ध मैदान उत्रिएसँगै उनले ‘लिस्ट ए’ मा डेब्यु गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत अभिषेशले डेब्यु गरेको जानकारी दिँदै उनलाई शुभकामना व्यक्त गरेको छ ।

कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोलीको अन्तिम ११ मा अभिषेशसँगै इशान पाण्डे, कुशल भुर्तेल, देव खनाल, मयन यादव, बशिर अहमद, लोकेश बम, पवन सर्राफ, रसिद खान र नितेश यादव समेटिएका छन् ।

दोहामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ ले सुरुवाती २.३ ओभरमा १ विकेट गुमाएर १३ रन बनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : ०३ बजे

अन्तर्राष्ट्रिय कलको पल्स अवधि ६० सेकेन्ड कायम

 काठमाडौँ – नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग

पाकिस्तान ‘ए’ विरुद्ध अभिषेश गाैतमको डेब्यु

काठमाडाैँ – नेपाली क्रिकेट टोलीका बलर अभिषेश गौतमले ‘लिस्ट ए’

१५ अंक बढ्यो नेप्से, कारोबार ५ अर्ब ५५ करोड पुग्यो

काठमाडौँ – बैंकिङ समूहमा देखिएको उच्च वृद्धिको प्रभावले मंगलबार सेयर

नेपालमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालको आग्रह

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल

हसिनाको स्वदेश फिर्ती अस्वीकार पक्राउ गर्ने सरकारको चेतावनी

ढाका– बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा