‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने « Khabarhub

‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज (शुक्रबार) सार्वजनिक हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर अन्तिम साताबाट शुरु हुने लिगको खेल तालिका शुक्रबार दिउँसो सार्वजनिक गर्ने जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजेपछि खेल तालिका सार्वजनिक गरिने छ ।

‘ए’ डिभिजन लिग मंसिर २८ गतेबाट सुरु हुनेछ । रेलिगेसनसहितको हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका लागि १४ क्लबले १८/१८ खेलाडी दर्ता समेत गराईसकेको एन्फाले जनाएको छ ।

एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।

यस्तै एन्फाले एन्फा कम्प्लेक्सको गेट अगाडी निर्माण गरिएको पार्कको उद्घाटन समेत शुक्रबार गर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ५ : ३४ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती