प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी « Khabarhub

प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ ।

बैठकमा अर्थ, परराष्ट्र र गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति तथा रक्षा सचिवलगायत सहभागी छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १२ : १७ बजे

वैकल्पिक आवासबिना सुकुम्बासीलाई फेरि विस्थापित नगरियोस् : कुलमान घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्बासी

‘नबिल एसएसई’ को पाँच वर्ष पूरा : १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना, १९ हजार बढी रोजगारी सिर्जना

काठमाडौँ–  नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल

बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद

इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा चीन र रुसको

प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा