राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता « Khabarhub

राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।

उक्त भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको छ । 

साथै, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि विचारविमर्श भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  २ : १२ बजे

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक : महासचिव पोखरेल

गण्डकी– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा

पूजा शर्माको पहिलो सटसँगै सुरु भयो ‘सेतो कोट’

काठमाडौं– अभिनेत्री पूजा शर्माको पहिलो सटसँगै नयाँ नेपाली फिल्म ‘सेतो

सामाजिक सञ्जालका ‘ज्ञानी’ माथि दीपकराजको व्यंग्य, ‘लाखौँ सुकरात, ओशो र बुद्ध जन्मिए’

काठमाडौं– सामाजिक सञ्जालमा पछिल्लो समय हरेक विषयमा ज्ञान बाँड्ने र

राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो थालसहित विरोध