दिशा पटानीको बिकिनी फोटोले मच्चायो धमाका, फ्यानले लेखे – दिदी परीक्षा चलिरहेको छ « Khabarhub

दिशा पटानीको बिकिनी फोटोले मच्चायो धमाका, फ्यानले लेखे – दिदी परीक्षा चलिरहेको छ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हट गर्ल दिशा पटानी जब बलिउडमा आइन्, तब उनी आफ्नो फिल्मका कारणभन्दा बढी आफ्नो हट अवतारका कारण चर्चामा छिन् ।

आजभोलि उनका कुनै न कुनै तस्वीर भाइरल हुने गर्छन् । प्राय दिशाले बिकिनी अवतार शेयर गर्ने गर्छिन् ।

दिशाले हालै इन्स्टाग्राममा एक तस्वीर शेयर गरिन्, उक्त तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

दिशाले पुलको किनारमा खिचाएको एक तस्वीर सार्वजनिक गरेकी छिन् । यो तस्वीरमा फ्यानले अनेक प्रकारका कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘ड्याम ।’

एक प्रयोगकर्ताले आफ्नो दिल जितेको भन्दै कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले त झन् अचम्मको कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘दिदी परीक्षा चलिरहेको, पढ्न देऊ प्लिज ।’

‘के गरुँ, तपाईं मेरी क्रस हो, अनफलो पनि गर्न सक्दिन,’ एक प्रयोगकर्ताको कमेन्ट छ ।

पछिल्लो समय दिशा फिल्म ‘मंगल’ को तयारीमा व्यस्त छिन् । योसँगै उनी एकता कपूरको एक फिल्ममा पनि देखिनेछिन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : २१ बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्