जाह्नवी कपूरले तरवारले काटिन् जन्मदिनको केक « Khabarhub

जाह्नवी कपूरले तरवारले काटिन् जन्मदिनको केक


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्ममेकर बोनी कपूरकी छोरी जाह्नवी कपूर आजबाट २२ वर्षकी भइन् । गएको रात उनले आफ्ना बुबा र बैनीका साथमा फरक तरिकाले आफ्नो जन्मदिन मनाइन् ।

जन्मदिनको ठीक पहिले जाह्नवी वाराणसीको काशी मन्दिरमा पुगिन् । जहाँ उनले पूजापछि बाबाको महाआरती पनि गरिन् । उनले आफ्ना बुबा बोनी कपूर र बैनी खुशी कपूरसँग केक काटेर आफ्नो जन्मदिन मनाइन् । उनले आफ्नो जन्मदिनको केक तरवारले काटेकी थिइन् ।

तस्वीर – भिरल भायानीको इन्स्टाग्रामबाट

उनको केक वाराणसीको ताज नदेसर प्यालेसमा काटिएको थियो ।

जाह्नवी एकदमै छिटै गुञ्जन सक्सेनाको बायोपिकमा देखिनेछिन् । उनी फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । जाह्नवीलाई यही फिल्मले लाखौँ फ्यान फलोइङ दिइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  २ : ४३ बजे

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध