उपनिर्वाचन : कुन वडामा कसले जित्यो, नाम ठेगानासहित « Khabarhub

उपनिर्वाचन : कुन वडामा कसले जित्यो, नाम ठेगानासहित


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपनिर्वाचन अन्तर्गत शनिबार मतदान सम्पन्न भएर अधिकांश ठाउँमा अन्तिम मतपरिणाम आइसकेको छ ।

देशभरका कुल ४३ वडाध्यक्षका लागि मतदान भएको थियो । मध्यरातिसम्म प्राप्त अन्तिम मत परिणामअनुसार अधिकांश ठाउँमा नेकपाले जित हात पारेको छ ।

सुर्नया गाउँपालिका वडा नम्बर १ बैतडी
कांग्रेस, गजेन्द्रबहादुर सिंह (विजयी)
नेकपा, धनबहादुर चन्द

अछाम, मेल्लेख गाउँपालिका वडा नम्बर ५
नेकपा, रमेश खड्का (विजयी)
कांग्रेस, वीरबहादुर वोहरा

हरिपूर्वा नगरपालिका वडा नम्बर १ (सर्लाही)
समाजबादी पार्टी, श्यामबाबु राय (विजयी)
राजपा, रामविश्वास राय

दाङ, घोराही नगरपालिका वडा नम्बर १६
कांग्रेस, विजयी
नेकपा

अर्घाखाँची, मालारानी गाउँपालिका वडा नम्बर ३
कांग्रेस, शोभाकर खनार (विजयी(
नेकपा, यामलाल खनाल

चितवन, खैरहनी नगरपालिका वडा नम्बर ४
कांग्रेस, देवबहादुर बस्नेत (विजयी)
नेकपा, देवबहादुर अधिकारी

चितवन, खैरहनी नगरपालिका वडा नम्बर ५
कांग्रेस, प्रतिमा बस्नेत कार्की (विजयी)
नेकपा, पुननारायण प्रधान

धुलिखेल नगरपालिका वडा नम्बर २
नेकपा, देव कोइराला (विजयी)
कांग्रेस, दणबहादुर खत्री

गुल्मी, रुरु गाउँपालिका वडा नम्बर ६
नेकपा, गिरीप्रसाद सिँजाली (विजयी)
कांग्रेस, वेदप्रसाद दर्लामी

संखुवासभा, खाँदबारी नगरपालिका वडा नम्बर ३
नेकपा, भरतकुमार घिमिरे (विजयी)
कांग्रेस, विक्रम गुरुङ

काठमाडौं, दक्षिणकाली नगरपालिका वडा नम्बर ३
नेकपा, शिवभक्त वलामी (विजयी)
कांग्रेस, जयशंकर केसी

पर्सा, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५
समाजबादी, रुपलाल यादव (विजयी)
कांग्रेस, अशेश्वर यादव

रौतहट, गढीमाई नगरपालिका वडा नम्बर २
कांग्रेस, दीपेन श्रेष्ठ (विजयी)
नेकपा

रोल्पा, थवाङ गाउँपालिका वडा नम्बर १
नेकपा, जनकबहादुर बुढामगर (विजयी)
कांग्रेस, कमलबहादुर रोकामगर

सल्यान, कुमाखमालिका गाउँपालिका वडा नम्बर ५
नेकपा, धर्मे बुढाथोकी (विजयी)
कांग्रेस,

लमजुङ, सुन्दर बजार नगरपालिका वडा नम्बर २
नेकपा, नवीनकुमार श्रेष्ठ (विजयी)
कांग्रेस प्रकाश सेढाए

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : २२ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,