नेपाल आइन् ‘रेस ३’ अभिनेत्री डेजी « Khabarhub

नेपाल आइन् ‘रेस ३’ अभिनेत्री डेजी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भारतीय अभिनेत्री डेजी शाह नेपाल आएकी छिन् । उनी भैरहवामा हुने एक इभेन्टमा सहभागिता जनाउन नेपाल आएकी हुन् ।

भैरहवाको टाइगर प्यालेस रिसोर्टले बलिउड सेलिब्रेटीलाई निमन्त्रणा गरेर कार्यक्रम गर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक तान्ने उद्देश्यले यो रिसोर्टले नेपालमा बलिउड कलाकारलाई ल्याउने गरेको छ ।

यसैबीच इभेन्टका लागि डेजी शाह शनिवार नेपाल आएकी हुन् । शनिवार राति नै उनले प्रस्तुति दिने कार्यक्रम थियो ।

टाइगर प्यालेस रिसोर्टले यसअघि पनि बलिउडका कलाकारलाई प्रस्तुतिका लागि निमन्त्रणा गरिसकेको छ ।

डेजीले बलिउड फिल्म ‘रेस ३’ मा सलमान खानसँग अभिनय गरेर चर्चा कमाएकी थिइन् । उनले सलमान खानको हिट फिल्म ‘तेरे नाम’ मा केमियोमा काम गरेकी थिइन् ।

उनले १ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ५० बजे

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौं- सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न

भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान

कााठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा

केही हप्ताभित्र होर्मुजमा फसेका अधिकांश जहाज खाली गरिने : आईएमओ

एजेन्सी– अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले नयाँ निकासी ढाँचा अन्तर्गत

देशका विभिन्न जिल्लामा एकैदिन सर्पदंशबाट ४ जनाको मृत्यु 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा

दृष्टिविहीन स्नातकोत्तर अम्बिकाको आक्रोश- ‘सरकारले न जागिर दियो, न सडकपेटीमा गीत गाउन’ 

काठमाडौं– जुम्लाकी ३७ वर्षीया अम्बिका थापाले राज्यले दृष्टिविहीनमाथि बर्बरता मच्चाएको