साग पुरुष भलिबल– स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने « Khabarhub

साग पुरुष भलिबल– स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् ।

नेपाल भने यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो ।

भारतले सेमिफाइनलमा श्रीलंका माथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्दा पाकिस्तानले बंगलादेश माथि ३–० को सेटमा जित निकालेको हो । पकिस्तान २५–१५, २५–२१ र २६–२४ ले विजयी भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ०५ बजे

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू

विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले कास्की, मोरङ, सुनसरी, बर्दिया,

भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु

टोकियो– पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ