‘मुन्नी बदनाम’ पछि सलमान खानको ‘मुन्ना बदनाम’ « Khabarhub

‘मुन्नी बदनाम’ पछि सलमान खानको ‘मुन्ना बदनाम’


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको फिल्म ‘दंबग’ मा समावेश आइटम गीत ‘मुन्नी बदनाम हुई’ लोकप्रिय छ । फिल्मको तेस्रो सिक्वेलमा समावेश ‘मुन्ना बदनाम हुवा’ गीत सार्वजनिक गरिएको छ ।

सलमान खानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को ‘मुन्ना बदनाम हुवा’ शनिवार सार्वजनिक गरिएको हो । यसअघि फिल्मका ६ गीत रिलिज भइसकेका छन् ।

यसअघि ‘दबंग’ को गीत ‘मुन्नी बदनाम हुई’ मा सलमान खान र मलाइका अरोरा नाचेका थिए ।

‘मुन्ना बदनाम हुआ’ मा सलमान खानले वरीना हुसेनसँग रोमान्स गरेका छन् । भिडियोमा प्रभु देवा पनि देखिन्छन् ।

सलमानको यो फिल्म डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको अपोजिटमा सोनाक्षी सिन्हा र साई मान्जरेकर देखिनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ११ बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्