हुम्लाको खार्पुनाथमा नेकपा विजयी | Khabarhub Khabarhub

हुम्लाको खार्पुनाथमा नेकपा विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाले जित हात पारेको छ ।

खार्पुनाथको उपाध्यक्षमा नेकपा उम्मेदवार रुपा शाही विजयी भएकी हुन् ।

शाहीले १ हजार ४ सय ५४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तारा शाहीले १ हजार ३ सय ८५ मत पाइन् । तारा ६९ मत अन्तरले पराजित भएकी हुन् ।

रुपाले नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गरेकी हुन् । रुपाले एक हजार ४५४ मत ल्याइन् भने ताराले एक हजार ३८५ मत पाइन् ।

यसअघिको निर्वाचनमा उक्त गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस उम्मेदवार सिन्धु हमाल विजयी भएकी थिइन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : २३ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध