बाग्लुङमा वाम गठवन्धनका उम्मेदवार १३ सय मतले अगाडि | Khabarhub Khabarhub

बाग्लुङमा वाम गठवन्धनका उम्मेदवार १३ सय मतले अगाडि


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– उपनिर्वाचन भएको बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामअनुसार वाम गठवन्धनका उम्मेदवार खिमविक्रम शाहीले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थन प्राप्त राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले नेपाली कांग्रेसका उम्मेदवारसँग १ हजार ३ सयको मतान्तर कायम राखेका छन् ।

जनमोर्चाका शाहील्े ५ हजार ४६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ३ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ४७ बजे

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो