एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा « Khabarhub

एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । यससँगै बार्सिलोना लिगको शीर्ष स्थानमा पुगेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीको गोल निर्णायक बन्यो ।

९० मिनेटको खेल सकिन केही मिनेट अघिमात्र ८६ मिनेटमा बार्सिलोना कप्तान मेस्सीले पेनाल्टी बक्सबाट बललाई जाली चुमाएका थिए ।

जीतसँगै १४ खेल खेलेको बार्सिलोनाको ३१ अंक रहेको छ । समान ३१ अंक रहेको रियल मड्रिड गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ७ : ४३ बजे

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)