यस्तो छ मार्भलको फिल्म ‘ब्ल्याक विडो’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ मार्भलको फिल्म ‘ब्ल्याक विडो’ को ट्रेलर (भिडियो)


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मार्भलको प्रतीक्षित फिल्म ‘ब्ल्याक विडो’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलर रिलिज हुनासाथ विश्वभर चर्चाको विषय बनेको छ ।

यो ट्रेलरलाई मार्भलले ट्वीटर तथा युट्युबमार्फत रिलिज गरेको हो । यो फिल्म १ मे २०२० मा रिलिज हुनेछ । ट्रेलरमा ब्ल्याक विडोको जीवन हेर्न पाइनेछ । यो पात्र मार्भलका फिल्म हेरेका दर्शकका लागि नयाँ होइन ।

फिल्ममा स्कार्लेट जहेन्सनले शीर्ष भूमिका निभाएकी छिन् । ट्रेलरमा भाुवक संवाद र एक्सन देख्न सकिन्छ । भारतमा भने यो फिल्म ३० अप्रैलमा नै रिलिज हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ५ : ३२ बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्