इरानी ह्याकरले चोरे अमेरिकी र जर्मनी तेल कम्पनीको डाटा « Khabarhub

इरानी ह्याकरले चोरे अमेरिकी र जर्मनी तेल कम्पनीको डाटा


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी- इरानी ह्याकरले अमेरिकासहित विभिन्न देशमा सञ्चालनमा रहेका तेल कम्पनीका डाटा चोरी गरेका छन् । इरानी ह्याकर गुप्र होल्मियमले अमेरिका, जर्मनी, बेलायत, साउदी अरेयिबा तथा भारतमा सञ्चालनमा रहेका ठूला कम्पनीको वितरण प्रणालीसहितको डाटा चोरी गरेको पाइएको छ ।

माइक्रोसफ्टले दिएको जानकारी अनुसार उनीहरुले २ वर्षमा ग्यास तथा तेल कम्पनी बाहेका ठूला मेसिन उत्पादन गर्ने २ सय कम्पनीको डाटामा आक्रमण गरेको बताएको छ । यी कम्पनीहरुमा कार्यरत २२ सय भन्दा बढी कर्मचारीलाई ‘फिशिङ’ इमेल पठाएर डाटा चोरी गरेको उल्लेख गरिएको छ ।

डाटा किन र कसको लागि चोरी गरेको भन्ने कुरा ह्याकर होल्मियमले उल्लेख गरेका छैनन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ३५ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२