श्रीलंका विरुद्ध नेपालको पहिलो गोल « Khabarhub

श्रीलंका विरुद्ध नेपालको पहिलो गोल


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले श्रीलंका माथि एक गोल प्रहार गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा बुधवार नेपालले श्रीलंका माथि ३५ मिनेटमा अग्रता बनाएको हो ।

नेपाली खेलाडीमाथि श्रीलंकाका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीलाई सुजलले जाली चुमाएका थिए ।
यसअघि हिजो भुटानमाथि नेपालले ४ –० को शानदार जीत निकालेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन