नेयमार र एम्बाप्पेको गोलले पीएसजीको जीत « Khabarhub

नेयमार र एम्बाप्पेको गोलले पीएसजीको जीत


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा मार्सेलीलाई हराएको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मार्सेलीलाई २-१ गोल अन्तरले हराएको हो ।

चोट मुक्त हुँदै मैदान फर्किएका नेयमारले पीएसजीकालागि पहिलो गोल गरे ।

एमबाप्पेले आकर्षक ब्याकहिल गोल गर्दै पीएसजीलाई ५२ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । एन्जल डी मारियाको पासमा उनले गोल गरेका हुन् ।

खेल सकिन ५ मिनेट बाँकी छँदा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए ।

जितपछि पीएसजीले १५ खेलबाट ३६ अंक सहित तालिकामा अग्रतालाई कायम गर्यो । मार्सेली ३१ अंक सहित दोस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन