सावित्रा भण्डारी बनिन् सर्वाधिक गोल गर्ने नेपाली महिला फुटबलर « Khabarhub

सावित्रा भण्डारी बनिन् सर्वाधिक गोल गर्ने नेपाली महिला फुटबलर


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारीले अन्तर्राष्ट्रिय गोलको संख्या थप्दै कीर्तिमानी आफ्नो नाममा पारेकी छन् ।

बिहीबार पोखरा रंगशालामा भएको माल्दिभ्सविरुद्धको खेलमा २ गोल गर्दै उनी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडी बनिन् ।

उनले माल्दिभ्सविरुद्ध १६ औं र २० औं मिनेटमा गरि दुई गोल गरेकि हुन् ।

माल्दिभ्सविरुद्धको गोलका लागि अतिना बस्नेतले पास दिएकी थिइन् ।

यसअघि पूर्व कप्तान अनुलामाको ३५ गोल बराबरी गरेकी सावित्राले राष्ट्रिय टोलीबाट डेब्यु गरेको छोटो समयमै कीर्तिमानी बनाएकी हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  २ : ३६ बजे

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा

बेइजिङ – एक दशकअघिको तुलनामा यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को