प्रधानमन्त्रीको उपचारमा २ लाख ५५ हजार खर्च « Khabarhub

प्रधानमन्त्रीको उपचारमा २ लाख ५५ हजार खर्च


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा २ लाख ५५ हजार खर्च भएको छ ।

गत मंगलबार (१० गते) त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहना कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रिया र नियमिति उपचारमा गरी २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको हो ।

अस्पतालका निर्देशक डाक्टर उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको उपचारमा लागेको खर्चको बिलसरकारकै नाममा काटिएको जानकारी दिए ।

गत मंगलबार (मंसिर) १० गते पेट दुख्ने समस्या भएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन काडियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीमा एपेन्डिसाइटिसको समस्या देखिएपछि चिकित्सकहरुले उनको मंसिर १० गते नै शल्यक्रिया गरेका थिए ।

एपेन्डिक्सको शल्यक्रिया पछि प्रधानमन्त्री ओली १० दिन अस्पताल बसे ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ३ : ५५ बजे

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।