आमालाई लगाइदिन् गौरीकाले स्वर्ण पदक « Khabarhub

आमालाई लगाइदिन् गौरीकाले स्वर्ण पदक


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१३ औं सागमा पौडीकी गौरिका सिंहले स्वर्ण पदक हात पारेकी छिन् ।

उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी हुन् ।

उनले २ मिनेट ५ दशमलव ०६ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

नेपालले स्वीमिङमा पहिलोपटक व्यक्तिगत स्पर्धामा सागमा गोल्ड मेडल जितेको हो । उनले आफूले पाएको स्वर्ण आमालाई लगाइदिएकी थिइन् ।

यससँगै नेपालले जारी सागमा ३३ स्वर्ण जितेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : ५९ बजे

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई