युभेन्टसलाई पछि पार्ने इन्टर मिलानको मौका गुम्यो « Khabarhub

युभेन्टसलाई पछि पार्ने इन्टर मिलानको मौका गुम्यो


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ए फुटबलको लिडर इन्टर मिलानले दोस्रो स्थानको युभेन्टससँग अंक दूरी थप फराकिलो बनाउने मौका गुमाएको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा इन्टर मिलानले रोमासँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले गोलका लागि प्रयास गरे पनि गोल भने गर्न सकेन ।

बराबरीपछि शीर्ष स्थानको इन्टर मिलानको १५ खेलबाट ३८ अंक भएको छ । एक खेल कम खेलेको युभेन्टस मात्रै दुई अंकले पछि छ ।

शुक्रबार रातिको खेलमा जित निकालेको भए इन्टर मिलानले चार अंकको अग्रता लिने थियो । रोमा भने १५ खेलबाट २९ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ५० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन