पुरुष फुटबलमा नेपाल र माल्दिभ्स भिड्दै | Khabarhub Khabarhub

पुरुष फुटबलमा नेपाल र माल्दिभ्स भिड्दै


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे १ बजेदेखि शुरु भएको खेलमा दुई टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

माल्दिभ्सविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्दै फाइनलमा पुग्ने दाउमा छ ।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ ।

नेपालले यस अघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १ : ३७ बजे

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण