काठमाडौंको बसन्तपुर मखनमा आगलागी « Khabarhub

काठमाडौंको बसन्तपुर मखनमा आगलागी


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बसन्तपुर स्थित मखनमा आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि डेढ घन्टा लागेको र अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको एसएसपी वसन्त लामाले जानकारी दिए ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ३ : २१ बजे

सुरुङमा फसेकाको उद्धारका लागि विदेशी उपकरण ल्याउन कुलमानको सुझाव

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर

जापानको ब्याजदर बढ्ने अनुमानका बीच येन बलियो बन्दै

टोकियो– विश्वव्यापी वित्तीय बजारमा जापानी येनको मूल्यमा उल्लेख्य सुधार देखिएको

स्याउखेतीमा कर्म गुरुङको छलाङ

मुस्ताङ– व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना

बाढीमा हराएका आफन्त खोन्न भौतारिदै परिवार, डीएनए अन्तिम आशा

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना

बाढीमा मृतक र बेपत्ता सशस्त्रका परिवारलाई भेटे महानिरीक्षक पौडेलले

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा