चिनियाँ राजदूत यान्छीले श्रम मन्त्री यादवलाई रक्सी उपहार दिएको फोटो भाइरल « Khabarhub

चिनियाँ राजदूत यान्छीले श्रम मन्त्री यादवलाई रक्सी उपहार दिएको फोटो भाइरल


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नव नियुक्त श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई उपहार दिएपछि चिनियाँ राजदूत होउ यान्छीको आलोचना भएको छ ।

सिंहदरबारस्थित श्रम मन्त्रालय पुगेर चिनियाँ राजदूत यान्छीले मन्त्री यादवलाई उपहार दिएको भन्दै सामाजिक सञ्जालमा बहस भएको हो ।

सामाजिक सञ्जालमा उपहार लिएको भन्दै मन्त्रीको आलोचना भएको छ । केहीले भने आफ्नो प्रभाव विस्तारका लागि चिनियाँ राजदूतले यसरी उपहार दिएको भन्दै आलोचना गरेका छन् ।

उपहारको झोलामा मदिरा रहेको फोटोमा देख्न सकिन्छ ।

यसरी राजदूतले उपहार बाँड्दै हिँड्नु कुटनीतिक मर्यादा विपरित भएको कतिपयको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : १३ बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा