कंगनाभन्दा पहिले करीना कपूरलाई अफर गरिएको थियो यो फिल्म ! « Khabarhub

कंगनाभन्दा पहिले करीना कपूरलाई अफर गरिएको थियो यो फिल्म !


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री करीना कपूरले आफ्नो करिअरका दौरान कैयन् फिल्ममा काम गरिन् । उनले कति फिल्मलाई रिजेक्ट पनि गरिन् ।

उनले कुन कुन फिल्ममा काम गर्न अस्वीकार गरिन्, त्यो त कमैलाई थाहा छ । हालै ‘करीना’ ले फिल्म ‘क्वीन’ पहिले आफूलाई अफर आएको बताएकी छिन् ।

साथै उनले कुनै फिल्म रिजेक्ट गर्दा दुःख नलाग्ने पनि बताइन् ।

उनले भनिन्, ‘क्वीनमा मलाई अफर गरिएको थियो, म कहिल्यै पनि पछि फर्केर हेर्दिनँ, यदि मैले कुनै फिल्म रिजेक्ट गरेँ भने मलाई त्यतिबेला आफ्नो रोल मन परेको हुन्न ।’

यतिबेला करीना आफ्नो आगामी फिल्म ‘गुड न्यूज’ को प्रचारमा छिन् । फिल्ममा उनको जोडी अक्षय कुमारसँग देख्न सकिनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ५३ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ