पहिलोपटक सागको फाइनलमा पुगेको टोलीलाई भुटानी प्रधानमन्त्रीले दिए शुभकामना « Khabarhub

पहिलोपटक सागको फाइनलमा पुगेको टोलीलाई भुटानी प्रधानमन्त्रीले दिए शुभकामना


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली खेलकुद सागको इतिहासमा पहिलो पटक फाइनल पुगेको फुटबल टोलीलाई भुटानी प्रधानमन्त्री डा लोते छिरिङले बधाई दिएका छन् ।

शनिबार भएको श्रीलंकाविरुद्धको खेलमा भुटानले ३–० गोल अन्तरले बिजयी हुँदै पहिलो पटक सागको फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

प्रधानमन्त्री छिरिङले भुटानालई अन्डरडग टोलीभन्दै अहिले पाएको सफलताले भुटानको फुटबलमा नयाँ आशा दिलाएको बताएका छन् ।
‘अन्डरडगका रुपमा अहिलेको सफलता हाम्रा लागि अपेक्षाभन्दा ठूलो कुरा हो । हाम्रा खेलाडीहरु सागको फाइनलमा पुगेका छन्,’ उनले भने,‘यसले नयाँ सुरवात र आशा बढेको छ ।’

खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई धन्यवाद भन्दै फाइनलमा राम्रो खेल्न उनले शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन