नेपाल फुटबलको फाइनल नजिक, बंगलादेश विरुद्ध पहिलो गोल « Khabarhub

नेपाल फुटबलको फाइनल नजिक, बंगलादेश विरुद्ध पहिलो गोल


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले बंगालादेश विरुद्ध पहिलो गोल गरेको छ ।

आइतबार दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध सुरुवाती १० मिनेट मा नै अग्रता लिएको हो ।

सुनिल बलले नेपालका लागि गोल गरेका थिए ।

फाइनलमा पुग्नका लागि नेपाललाई कम्तीमा बराबरीको आवश्यकता छ । सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : १३ बजे

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल