बक्सिङकी मिनु गुरुङले जितिन् नेपालका लागि ४६ औं स्वर्ण | Khabarhub Khabarhub

बक्सिङकी मिनु गुरुङले जितिन् नेपालका लागि ४६ औं स्वर्ण


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बक्सिङकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन् ।

उनले बान्ताम ५४ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । यो सँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : ०२ बजे

जेनजी आन्दोलनमा सहभागी थुक्तेन एक महिनादेखि बेपत्ता

हुम्ला – नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि

अमेरिका पुगेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी – विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा

कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित