जुडोकी पुनमले दिलाइन् नेपालका लागि ४८ औं स्वर्ण « Khabarhub

जुडोकी पुनमले दिलाइन् नेपालका लागि ४८ औं स्वर्ण


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा जुडो कि पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

सोमबार लगनखेलस्थित आर्मीको हलमा भएको खेलमा पुनमले नेपाललाई स्वर्ण दिलाएकी हुन् । उनले बंगलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

उनले ७८ केजी भन्दा कम तौलसमूहमा जितेकी हुन् । योसँगै नेपालको स्वर्ण संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ०० बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको